रघुगंगाको सातौ गाउँँसभा सम्पन्न

  विकल्प न्यूज /बेनी, माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौ गाउँसभा बिहीबार गाउपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको छ ।नियमित हिउदे गाउँसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो । गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक … Continue reading रघुगंगाको सातौ गाउँँसभा सम्पन्न